कविरामले पाए ३३ वर्षपछि आफ्नै नामको नागरिकता
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दैलेखले भगवतीमाई गाउँपालिका-३ मेहेतोलीका कविराम कामीलाई नयाँ नागरिकता प्रदान गरेको छ । गृहमन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयलाई पुन...