कर्मचारीहरूले बुझाए कृषि सचिव खराललाई सामूहिक बिदा, आन्दोलनको तयारी
काठमाडौँ । हाल कृषि क्षेत्रमा फाजिलमा रहेका कर्मचारीहरूले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि विकास) डा. दीपककुमार खराललाई सामूहिक बिदा बुझाएका छन् । कृषि मन्त्रालयमा समायोजन भएका कर्मचारीहरूले आफ्नो...