मुख्यमन्त्री सिंहद्वारा १० मन्त्रालयमा छड्के, ५० बढी कर्मचारी अनुपस्थित
काठमाडौँ । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज मन्त्रालयहरूमा छड्के तथा अनुगमन गरेका छन् । उनले आज मन्त्रालयमा छड्के गर्दा धेरै कर्मचारी अनुपस्थित रहेको पाइएको छ । भूमि व्यवस्था, कृषि तथा...