सरकारी कर्मचारीलाई जिम्मेवार बनाउन नयाँ स्लोगन आवश्यक
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारी कर्मचारीमा नयाँ स्लोगन आवश्यक रहेको बताएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका...