बहुमूल्य धातु व्यवसायीका लागि करदाता शिक्षा कार्यक्रम सम्पन्न
काठमाडौँ । नयाँ बानेश्वरस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नो कार्यक्षेत्र अन्तर्गत दर्ता भएका बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीहरूलाई लक्षित गर्दै करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। नयाँ बानेश्वर व्यापार...