नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने नियुक्त
काठमाडौँ । नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी कमल लामिछानेलाई दिइएको छ। कम्पनीका अनुसार केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत लामिछानेलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो। नयाँ जिम्मेवारीसँगै लामिछानेले कम्पनीको सूचना तथा...