‘भक्तपुर-२ मा म जतिको योग्य उम्मेदवार कोही छैनन्’ : कबिर राणा
काठमाडौँ । नेपाली काँग्रेस भक्तपुर-२ का उम्मेदवार कबिर राणाले आफूविरुद्ध प्रतिस्पर्धा आएकाहरू राजनीतिक रूपमा कोही पनि परिपक्व नभएको बताएका छन्। आज पत्रकार सम्मेलन गरेर आफूले जति राजनीतिमा लागेर जेलनेल भोगेको...