नुवाकोटको ककनी-२ मा माओवादी केन्द्रका घिमिरे विजयी
त्रिशूली (नुवाकोट) । नुवाकोटको ककनी गाउँपालिका वडा नं-२ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण घिमिरे (मिलन) विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनमा घिमिरेले एक हजार ८५ मत...