६ करोड बढी मूल्य कबोल गर्ने ओम्नीसँगै मुछिएको म्याक्सलाई सेक्युरिटी प्रेसको ठेक्का
काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्र स्थापनाका पहिलो चरणमा आउने ‘सेक्युरिटी प्रेस मेसिन’को ठेक्का म्याक्स इन्टरनेसनललाई दिने भएको छ । प्रतिस्पर्धी कम्पनी इलिमिक इन्टरनेसनलभन्दा ६ करोड बढी मूल्य कबोल गरे...