अग्रपङ्क्तिमा खटिने कर्मचारीले साताको दुई पटक एन्टीजेन परीक्षण गर्नुपर्ने
काठमाडौँ । काठमाडौँ उपत्यकामा अग्रपङ्क्तिमा रहेर नियमित सेवा दिने सबै व्यवसायी एवं कर्मचारीले साताको दुई पटक एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले हिजो...