साउदीबाट ९३ नेपालीले पाए एक्जिट भिषा, ६० दिनभित्र देश छोड्न निर्देशन
काठमाडौँ । खाडी मुलुक साउदी अरबमा अवैधानिक रूपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट...