समाजवादी मोर्चाको विषयले विपक्षी दलको बैठकमा पनि पायो प्रवेश
काठमाडौँ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र ‘विप्लव’ नेतृत्वको नेकपाले बनाएको समाजवादी मोर्चाको विषयले विपक्षी दलको बैठकमा पनि प्रवेश पाएको छ । बुधबार (आज) सिंहदरवारस्थित...