काठमाडौँको नदी किनारका अव्यवस्थित बस्ती सार्ने मन्त्री बुढाको दाबी
काठमाडौँ । शहरी विकास मन्त्री धनबहादुर बुढाले काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित बस्तीलाई व्यवस्थापन गरिने बताएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिको ३० औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै...