सन्निकटताका लागि एकीकृत पूर्वाधार विकास : नेपालको विकास सोचमा देखिएको नयाँ रूपान्तरण
नेपालको विकास यात्रा लामो समयदेखि खण्डित र असमन्वित ढाँचामा अघि बढ्दै आएको छ। सडक, खानेपानी, शहरी विकास, शिक्षा, स्वास्थ्य, ऊर्जा तथा सञ्चारजस्ता पूर्वाधार क्षेत्रहरूमा राज्यले उल्लेखनीय लगानी गरे पनि ती...