हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा एमालेकी शाहीको शुरुआती अग्रता
काठमाडौँ। हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । एमालेकी जाना शाहीले २८६ मतका साथ अग्रता लिइरहँदा माओवादी केन्द्रकी देवकी तिम्सिनाले २२५ मत पाएकी...