लोक सेवाले गर्यो एक उपसचिव उम्मेदवारको सबै परीक्षा रद्द, यस आर्थिक वर्षको परीक्षामा सहभागी हुन नपाउने
काठमाडौँ। लोक सेवा आयोगले उपसचिव पदको लिखित परीक्षामा अनुचित कार्य गरेको ठहर गर्दै एक उम्मेदवारको सबै परीक्षा रद्द गरेको छ। साथै, उनलाई यस आर्थिक वर्षका सबै विज्ञापनअन्तर्गतका परीक्षामा सहभागी हुनबाट...