पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचार कक्ष सञ्चालन
कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधा सम्पन्न बाल सघन उपचार कक्ष (पिआइसीयू) सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित आठ शय्याको...