उदयपुर सिमेन्ट उद्योग यथाशीघ्र सञ्चालन गरी कर्मचारीमाथिको खेलवाड बन्द गर्न माग
काठमाडौँ । राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिल्सिनाले समाजवाद उन्मुख देशहरूमा औद्योगिक विकास हुँदै गइरहेको भए पनि नेपालमा दातृ देशहरूले बनाइदिएका उद्योगहरू धमाधम बन्द हुन थालेको बताएकी छन् । आइतबार बसेको...