बक्यौता नबुझाएपछि प्राधिकरणले काटिदियो उदयपुर सिमेन्ट उद्योगको लाइन   « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बक्यौता नबुझाएपछि प्राधिकरणले काटिदियो उदयपुर सिमेन्ट उद्योगको लाइन  


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको लाइन काटिदिएको छ । ३६ करोड बक्यौता नतिरेपछि आइतबार लाइन काटिदिएको प्राधिकरणको उदयपुर वितरण केन्द्रले जनाएको छ । 

रकम भुक्तानी गर्न साताअघि नै पत्र पठाइको र समयमै भुक्तानी नगर्दा आइतबारदेखि लाइन काटिएको प्राधिकरणको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस