कृषि क्षेत्रले देशको माग धान्न नसकेको भन्दै उत्तर कोरियाली नेता किमद्वारा चिन्ता व्यक्त
सियोल । उत्तर कोरियाका नेता किम जोङ्ग-उनले आफ्नो देशमा खाद्य सङ्कट बढेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । शीर्ष नेताहरुको बैठकलाई सम्बोधन गर्दै नेता किमले देशको खाद्य अवस्था तनावपूर्ण बन्दै...