तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयन समिति गठन गरिने
काठमाडौँ । सरकारले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा...