कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्धय खतिवडा र माथेमाको इजलासमा
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदैछ । त्यसका लागि सर्वोच्चका न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेशी तोकिएको छ...