कम्पनी रजिष्ट्रारको कार्यालयमा डिजिटल हाजिरी जडान
काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा डिजिटल हाजिरी जडान भएको छ । त्रिपुरेश्वरको कम्पनी रजिष्ट्रारको कार्यालयमा डिजिटल हाजिरी जडान भएपछि सबै हाजिरी फाइलहरू फालिने भएका छन् । नयाँ वर्ष २०८१ वैशाख...