प्रतिनिधि सभामा इ-हाजिरीको अन्तिम तयारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधि सभामा इ-हाजिरीको अन्तिम तयारी


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधि सभा बैठकमा सांसदहरूको ई-हाजिरीको तयारी गरिएको छ । इ–हाजिरीका लागि सबै सांसदहरूको बायोमेट्रिक लिन सुरु गरिएको छ ।

संसद सचिवालयले सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाबाट बायोमेट्रिक लिन सुरु गरेको हो । यो सकिएसँगै प्रतिनिधिसभामा विद्युतीय हाजिरी सुरु हुनेछ ।

राष्ट्रिय सभामा यसअघि नै इ-हाजिरी सुरु भइसकेको छ । जस अनुसार सांसदहरूको बायोमेट्रिक लिने काम पनि सुरु गरिएको संसद सचिवालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस