टर्कीको इस्तानबुलमा आगलागी हुँदा ३ जनाको मृत्यु, २ जना घाइते
इस्तानबुल । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलको एउटा कम्पनी परिसरमा सोमबार आगलागी हुँदा तीन कामदारको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको छ । शहरको छेउमा...