वाचा पूरा गर्न नसके मतदाताले दिएको सजाय भोग्न तयार छु : इश्तियाक राई
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले भनेका सबै कामहरू पूरा गर्ने वाचा गरेका छन्। निर्वाचन क्षेत्रका...