महिला अधिकारको पक्षमा विरोध गर्ने इरानी फुटबलरलाई मृत्युदण्ड
काठमाडौँ । इरानले एक फुटबलरलाई मृत्युदण्ड सजाय सुनाएको छ। इरानी प्रोफेसनल फुटबल खेलाडी अमिर नसर अजदानीलाई महिला अधिकारको पक्षमा भएको प्रदर्शनमा सहभागिता जनाएको भन्दै मृत्युदण्डको सजाय सुनाएको हो। गत नोभेम्बरमा...