बागमती प्रदेश संसदीय दलको नेताका लागि बानियाँले दर्ता गरे उम्मेदवारी
काठमाडौँ । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरेका छन् । हेटौँडा-१० स्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेस...