संसद्ले नचिन्ने संयन्त्रको दबाब मान्य नहुने माओवादी नेता आङ्बोको चेतावनी
काठमाडौँ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसद् र सरकारले नचिनेको संयन्त्रले सरकारलाई निर्देशन दिनु गलत भएको बताएका छन् । छैटौँ प्रदेश सभा बैठकको पहिलो...