इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्दै, आजै अन्त्येष्टि गर्ने तयारी
काठमाडौँ। इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन्। परिवारले शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी गरेको जनाएको छ। परिवारले न्यायिक प्रक्रिया अगाडि नबढेसम्म...