इजरायल घटनामा मारिएका चार जनाको शव परिवारलाई बुझाइयो
काठमाडौँ । हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका चार जनाको शव आइतबार साँझ धनगढी पुर्याएर परिवारलाई बुझाइएको छ । कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने, कैलाली जोशीपुर ५ का आशिष...