प्रतिनिधि सभाको अर्थ समितिबाट आर्थिक विधेयक बहुमतले फिर्ता
काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन प्रतिनिधि सभाको अर्थ समितिबाट फिर्ता भएको छ। सर्वसम्मतिमै विधेयक फिर्ता गर्ने सभापति सन्तोष चालिसेको प्रयास असफल भएपछि विधेयक बहुमतले फिर्ता भएको हो।...