ललिता निवास प्रकरणमा पक्राउ परेकाको रिट भट्टराई र फुयाँलको इजलासमा
काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनाको बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा परेको छ। मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीश भट्टराई र फुयाँलको इजलासमा सुनुवाइ हुन...