सनराइज बैंककी कर्मचारीद्वारा कार्यालयकै शौचालयमा आत्महत्या
विराटनगर । सनराइज बैंकमा कार्यरत एक महिला कर्मचारीले आत्महत्या गरेकी छन् । विराटनगर–७ स्थित सनराइज बैंकको कर्जा शाखामा कार्यरत ३० वर्षिया सनाज खतिवडाले बुधवार कार्यालयकै शौचालयमा आत्महत्या गरेकी हुन् ।...