दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्दै, एमाले प्रतिपक्षी
काठमाडौँ । आज पुनर्स्थापित प्रतिनिधिसभाको आठौँ अधिवेशनको पहिलो बैठक बस्दै छ । बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो । दोस्रो पटक विघटित प्रतिनिधि सभालाई सर्वोच्चको आदेशबाट पुनर्स्थापित गर्दै...