आजीवन सदस्यता र तलब-भत्ता खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रदान गरिँदै आएको आजीवन सदस्यता र सदस्यलाई तलब-भत्ता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संस्कृति, पर्यटन तथा...