आकस्मिक समयलाई थप व्यवस्थित बनाइने सभामुखको प्रतिबद्धता
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको ‘आकस्मिक समय’ सम्बन्धी व्यवस्थालाई आगामी दिनमा थप व्यवस्थित बनाउने बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा समसामयिक विषयमा केही सांसदले धारणा राखिसकेपछि शून्य समय...