विश्वकप क्रिकेट लिग-२ : घरेलु मैदानमा हुने त्रिदेशीय शृंखलाको तालिका सार्वजनिक
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलाको खेल तालिका...