अर्को विषयको प्रश्न आएपछि स्थगित भयो अटोमोबाइल इन्जिनियरिङको परीक्षा
काठमाडौँ । एउटा विषयको परीक्षामा अर्को विषयको प्रश्न आएपछि मंगलबारको अटोमोबाइल इन्जिनियरिङको परीक्षा स्थगित भएको छ । गलत विषयको प्रश्न आएको विद्यार्थीले बताएपछि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) परीक्षा...