यू-१९ विश्वकप : नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य
काठमाडौँ । आइसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध १९७ रन बनाएको छ।नेपालका कप्तान देव खनालले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९७...