पीएनजीविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल, सागर ढकालको डेब्यू
काठमाडौं । विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध खेल्दैछ । युएईको सारजाँह रङ्गशालामा नेपालले टस हारेपछि पहिले फिल्डिङ गर्ने भएको छ । ६...