महिला यु-१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा
चितवन । आगामी जनवरीमा मलेसियामा हुने महिला यु-१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षणका लागि खेलाडी सहितको टोली चितवन गएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध...