सिइडिबी हाइड्रोको आइपिओ बाँडफाँट, १४ लाख बढिको हात खाली
काठमाडौँ । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज भर्चुअल माध्यमबाट आइपिओ बाँडफाँट गरेको हो । कम्पनीले यही...