धितोपत्र बोर्डको प्रस्ताव : २५ करोडसम्मका कम्पनीलाई एसएमईमा राख्नु (मस्यौदासहित)
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीका लागि आइपिओ जारी गर्न तथा सेयर कारोबारका लागि छुट्टै नीतिगत व्यवस्थाको प्रस्ताव गरेको छ । बोर्डले बढीमा २५ करोड रुपैयाँ चुक्ता...