अमेरिकी राज्य केन्टकीमा आँधीका कारण कम्तीमा ५० जनाको मृत्यु
वासिङटन । अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीबेहरीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ केन्टकीका गभर्नरले शनिबार पुष्टि गरेका छन्। स्थानीय समय अनुसार शनिबार बिहानै सुरू भएको आँधीले देशका...