मन्त्रीलाई सघाउने गरी रास्वपाले दियो नेताहरूलाई जिम्मेवारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेका मन्त्रालय प्रभावकारी बनाउनका लागि पार्टी र मन्त्रालयको समन्वय गर्न नेताहरूलाई जिम्मेवारी दिइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पार्टीबाट समन्वय गर्ने गरी केन्द्रीय...