गृहमन्त्रीद्वारा माइतीघरका तीन असन्तुष्ट समूहसँग वार्ता
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले माइतीघरमा आन्दोलनरत पक्षहरूसँग वार्ता गरेका छन्। भिन्न माग राखेर आन्दोलनरत तीन समूहसँग गृहमन्त्री श्रेष्ठले वार्ता गरेका हुन्। गृहमन्त्री श्रेष्ठले चुरे संरक्षणको माग गर्दै धर्नारत समूह,...