स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा तनाव, प्रहरीले हान्यो अश्रुग्यास
काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनाव सिर्जना भएको छ । मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि...