स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा तनाव, प्रहरीले हान्यो अश्रुग्यास « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा तनाव, प्रहरीले हान्यो अश्रुग्यास


२५ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनाव सिर्जना भएको छ ।

मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ ।

स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको बताइएकाे छ ।

Tags :
प्रतिक्रिया दिनुहोस