सोनियासँग माफी माग्दै राजस्थानका मुख्यमन्त्रीले भने-काँग्रेस अध्यक्षमा चुनाव लड्दिन !
काठमाडौँ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । उनले बिहीबार काँग्रेसकी अन्तरिम अध्यक्ष सोनियाँ गान्धीसँग करिव डेढ घण्टा कुराकानी गरेका थिए ।...